ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले -माओवादीको साझा घोषणापत्र, एउटै चिन्ह लिन मिलेन, चुनावपछि पार्टी एकता


ABC NEWS
१७ आश्विन २०७४, मंगलबार   २ : ५१   बजे

काठमाडौं १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिलाई सांझ ५ बजे पत्रकार सम्मेलन मार्फत घोषणा गरिने भएको छ । सहमति अनुसार आगामी संघीय र प्रदेशको चुनावमा एमाले ६० र माओवादी ४०प्रत्शितको सीट संख्यामा चुनावी तालमेल गर्ने भएका छन् । एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्ह लिएर लड्न चाहे पनि प्राविधक कारणबाट असम्भव भएको बताइएको छ। मंगलबार भएको दुवै पार्टीका शिर्ष नेताहरको बैठकले दुवै पार्टी बीच पार्टी एकता गर्न सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाएको छ । समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड सहित माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बाम देव गौतम र रामवहादुर थापा बादल रहेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनकै इतिहासमा यो सबैभन्दा ठूलो र ऐतिहासिक घोषणा भएको माओवादी नेता बर्षमान पुनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Classifies Music, Sports and Film as Service Industries

Nepal Finance Minister Pushes for Clarification of Banking Director Disqualification Rules

Mexico’s President Condemns Governor’s Return Amid U.S. Drug Trafficking Allegations

US Escalates Economic Pressure on Iran With New Sanctions

Nepal High Court Issues Show Cause Notice in Challenge to Chief Minister’s Appointment

Nepal Government Pledges Transparency in Advertising Market

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu