ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिरमा ठोक्किएर हेलिकोप्टर दुर्घटना, प्रहरी पुग्यो थप विवरण आउदै


एबीसी न्यूज
१५ फाल्गुन २०७५, बुधबार   २ : ५५   बजे


काठमाडौं , १५ फागुन । ताप्लेजुङबाट काठमाडौं फर्किंदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटनामा परेको छ। हेलिकोप्टरमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसँगै एक चर्चित पर्यटन व्यवसायी समेत सवार थिए।

मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्किंदै थिए। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सुरक्षाकर्मीहरु घटनास्थलमा गइरहेको र त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनाको बारेमा विस्तृत थाहा हुने बताए।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर १० को फुरुम्बुको सिस्नेखोलाको तारे ढुंगा भिरमा ठोक्किएर हेलिकोप्टर आगलागिमा परेको हो ।स्थानीय जंगलमा घाँस काट्न गएका एक व्यक्तिले हेलिकोप्टर दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली दुर्घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेडक्रसले दिएका १,४४० शव राख्ने झोला पनि अपुग, भारतबाट थप ल्याउने तयारी

पीडित अझै रोइरहेका छन्, सरकारको सफलताको जयजयकार किन ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu