ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्यूजकी पत्रकार सन्तोषी अधिकारी सम्मानित


admin
२३ फाल्गुन २०७५, बिहिबार   ३ : ४८   बजे


काठमाडौ,२३ फागुन । जेसिआई काठमाडौं लेडि नेपालले विभिन्न क्षेत्रमा लामो समयदेखि कार्यरत महिलाहरुलाई सम्मान गरेको छ ।

हरेक वर्ष अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा महिलामा प्रेरणा र उत्साह जगाउन जेसिआई काठमाडौं लेडि नेपालले महिला सम्मान कार्यक्रमको आयोजना गर्ने गरेको छ । फरक- फरक क्षेत्रमा लामो समय कार्यरत र अनुभवी व्यक्तित्वहरुलाई ७ विधामा बिहिबार अभिनन्दन गरिएको थियो ।

जसमा पत्रकारिता विधाबाट एबीसी न्यूजकी पत्रकार सन्तोषी अधिकारी सम्मानित हुनुभएको छ । महिला, बालबालीका र स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आउनुभएकी पत्रकार अधिकारीले पिडित असाहाय महिलाको विकास र उत्थानमा कलम चलाउदै आउनुभएको छ ।

कार्यक्रममा महिलाहरुलाई सम्मानपत्र प्रदान गर्दै काठमाडौं महानगरपालीकाकी उपमेयर हरिप्रभा खड्कीले महिला जागरुक भए परिवार र समाजको विकास हुने बताउनु भयो उहाले चुनौतिलाई पार गर्नका लागि आफै निडर भएर लाग्न सुझाव दिनुभयो ।

उहाले अधिकार प्राप्तीका लडाइबाट महिलाको हक र अधिकारहरू स्थापित भएकाले ती अधिकारहरूलाई संस्थागत गर्ने सबै महिला एकजुट हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा कार्यरत, प्रहरी सेवा, नेपाल स्काउट, पत्रकारीता तथा शैक्षिक क्षेत्रमा कार्यरत ७ जना महिलाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group