ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारहरु व्यवसायिक बन्नुपर्छ : मन्त्री घिमीरे


admin
२४ फाल्गुन २०७५, शुक्रबार   २ : १०   बजे

धनकुटा,२४ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमीरेले पत्रकारहरुलाई राजनीतिक कामको पत्रकार भन्दा व्यवसायिक पत्रकार बन्न आग्रह गरेका छन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले धनकुटाको भेडेटारमा गरेको रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र हबको बाटो विषयक सञ्चारकर्मीसँगको दुई दिन अन्तरक्रिया कार्यक्रमको उद्यघाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमीरेले त्यस्तो बताएका हुन।

उनले पत्रकार महासंघको साधारण सदस्य लिएका कति पत्रकार छन भन्दा पनि वास्तविक व्यवसायिक पत्रकार कति छन भनेर एकिन गर्नुपर्ने बताए। उनले आवश्यकताको पहिचान गरेर वेरोजगारी समस्या समाधान हुने भएकाले अहिलेको आवश्यकता हरेक कुरामा नयाँ प्रविधी ल्याउनु रहेको बताए।

कृषिमा नयाँ प्रविधी ल्याउनुपर्ने भन्दै मन्त्री घिमिरेले प्रदेश सरकाले छ हजारलाई सिपमुलक तालिम दिने तयारी गरेको जानकारी दिए। तथ्याकमा एक र व्यवहारमा अर्को भएकाले नेपालमा कृषिमा व्यवसायिक हुन नसेको मन्त्री घिमिरेको भनाई थियो । कार्यक्रममा प्रदेश १ का ४० जना पत्रकारको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group