ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावाहुरी पिडीतलाई तिलोत्तमा नगरपालिकाको राहत


sharan sharan
१८ चैत्र २०७५, सोमबार   ५ : १७   बजे

बुटवल, १८ चैत्र ।
आईतबार राती आएको हावाहुरीका कारण भएको जनधनको क्षतिमा राहत स्वरुप स्थानीयस्तरबाट सहयोग गर्ने अभियान सुरु भएको छ । बारा र पर्सामा भएको जनधनको क्षेतिमा राहतका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरि ४ लाख नगद राहत पठाउने निर्णय गरेको छ ।
नगरपालिकाले आज एक बिज्ञप्ती प्रकाशित गर्दै हावाहुरीबाट पिडा भोगिरहेका जनतालाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले राहत पठाउने निर्णय गरिएको जनाएको छ । नगरपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुको एक दिनको तलव बराबरबाट रु ४ लाख तत्काल मुख्यमन्त्री राहतकोषमा पठाउने निर्णय भएको नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले जानकारी दिनुभयो ।
आईतबार राती आएको हावा हुरीका कारण बारा र पर्सामा ३५ बढीको मृत्यु १ हजार बढी घाईते हुनुका साथै करोडौं जनधनको क्षेति पुगेको छ ।

पुर्वी तराईमा रगत अभाव हुन नदिन रुपन्देहीमा रक्तदान :
पुर्वी तराईका आधीहुरीबाट प्रभावीत घाईतेहरुलाई रगत अभाव हुन नदिन रुपन्देहीको देवदहमा सोमबार बृहत रक्त्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतवार साझ पुर्वी तराइको वारा र पर्सामा वर्षा सहित आएको भिषण हावाहुरीका कारण घाईते हुन पुगेका विरामीहरुलाई रक्त्त अभाव हुन नदिनका लागी देवदहमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। देवदह जेसीज र नेपाल स्वयंसेवी रक्त्तदाता समाज देवदहको आयोजनामा रक्त्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले बारा र पर्सामा भएको घटना प्रती दुख व्यत्त गर्दै मृत्युहुनेहरुमा श्रद्धाञ्जली र घाइतेहुनेहरुमा श्रिघ स्वास्थ लाभको कामना गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group