ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा राजदुत पाण्डेको भव्य स्वागत , पाण्डेद्वारा आयोजकलाई धन्यवाद


admin
२० चैत्र २०७५, बुधबार   १ : १९   बजे

काठमाडौं,२० चैत। मलेसियामा विभिन्न सामाजिक संघ संस्था तथा व्यवसायीले सयुतm
कार्यक्रमको आयोजना गरी नबनियुक्त माहामहिम राजदुत उदयराज पाण्डेलाई स्वागत गरेको छ ।

आइतबार मलेसियाको क्वालालाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटलमा गरेको उक्त कार्यक्रममा राजदुत पाण्डेलाई भव्य स्वागत गरेको थियो । कार्यक्रम नेपाली व्यवसायी समाजका अधक्ष्य इन्द्र नारायण लिम्बुको सभापतित्वमा सुरुवात भएको उक्त कार्यक्रमको प्रमुख अथिति नव नियुक्त महामहिम राजदुत उदयराज पाण्डे रहनु भएको थियो।

सुदूरपश्चिममेलि नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष समीर मल्लले मलेसियामा रहेका विभिन्न क्रियासिल संघ संस्थाहरुबीच आपसी एकता, सदभाव र सहकार्य गरेर अगाडी बढनु पर्ने बताउनु भएको छ ।

उहाँले यहाँ रहेका नेपालीहरुको समस्या समाधान गर्न नेपाली दुताबास लाई सहयोग पुग्ने र नेपाली दुतावासले पनि सबैसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै महामहिम राजदुत पाण्डेले आयोजक हरुलाई धन्यवाद दिँदै क्रियासिल सामाजिक संघ संस्थाहरुले भोलिका दिनमा मलेसियामा रहेका नेपाली समुदायलाई आइपर्ने विभिन्न किसिमका समस्याहरुको सामुहिक रुपमा नेपाली दुताबाससंग सहकार्य गरि समाधान गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा मलेसियामा रहेका व्यवसायी, क्रियासिल संघ संस्थाका प्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, रेमिटेन्स कम्पनिका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवि, कलाकार, पत्रकार, तथा मलेसियाका विभिन्न ठाउबाट प्रतिनिधित्व गर्नु भएको नेपाली श्रमिक हरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस कार्यक्रमा कलाहरु कैलाश बोहरा, बिजय ओलि, कोस बम्जन,तुलाराम धामी, डम्मर बिस्वकर्मा लगायतकाले आआफ्नो प्रस्तुति राखेर गीत संगितबाट पनि मनोरञ्जन दिएका थिए । आदिबासी जनजाती माहासंघ मलेसियाका प्रवक्ता सफल युवा व्यवसायी इस्वर राइल कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group