ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एशीयाली लेखा व्यवसायी सम्मेलन काठमाडौंमा हुने


admin
२० चैत्र २०७५, बुधबार   ५ : ०४   बजे

काठमाडौं,२० चैत । काठमाडौंमा दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

बिहीबारदेखि सुरु हुने तीन दिने सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विषयमा छलफल हुने आईक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो ।

मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिने उद्देश्यका साथ सम्मेलन नेपालमा आयोजना गर्न लागिएको आईक्यानले बताएको छ ।

डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नु हुने सम्मेलनको पहिलो दिन आर्थिक विकासका लागि आवश्यक वातावरणको विषयमा छलफल हुनेछ । त्यसै, गरी दोस्रो दिन शुक्रबार महासंघका स्थायी समिति र शनिबार महासंघको बोर्ड बैठक बसी सम्मेलन समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu