काठमाडौं,२१ चैत । नेपाल प्रहरीमा इन्स्पेक्टरको लागि परिक्षा दिएका मध्ये १२१ जना पास भएका छन् । २०७५ साल आश्विन १५ गतेको विज्ञापन अनुसार दरखास्त दिई अन्तर्वार्ता परिक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित गर्दै १२१ जना उत्तिर्ण भएको सूचना प्रकाशित गरेको छ । नामवलीसहित थप जानकारी तल दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्