ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो पाँचथर गोल्डकप आजबाट सुरु


admin
२४ चैत्र २०७५, आइतबार   ५ : २२   बजे


पाँचथर,२४ चैत । पाँचथर जिल्लाको सदरमुकाम फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु भएको छ । बिहान भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई एक गोलका बिरुद्र छ गोल अन्तरले हराउदै डि.एफ.सी. मोरङले जितेको छ । मोरङका अर्मान भिडमले चार गोल लगाएका थिए ।

भने सोहि टिमका हेमन्त थापा र संजोग राईले एक एक गोल लगाएका थिए । ताप्लेजुङका सन्तोस लिम्बुले एक गोल फर्काउन सफल भए । प्लेण्टीको मौका पाएर मोरङले दुई गोल गर्ने मौका पाए ।

खेलको १०, १६ र २२ औ मिनेटमा मोरङका अर्मानले लगातार गोल गरेका थिए । ३९ औ मिनेटमा मोरङकै हेमन्त थापाले एकगोल गरेर टिमलाई थप अग्रता दिलाए । अर्मानले पुन ५३ औ मिनेटमा थप एक गोल लगाउन सफल भए । लगत्तै ताप्लेजुङका सन्तोस लिम्बुले ६१औ मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि पुन मोरङका संजोग राईले एक गोल गर्न सफल बने ।

पाँचथर गोल्ड कपमा हिमालय शेर्पा क्लब काठमाण्डौ, जावलाखेल युथ क्लब काठमाण्डौ र दार्जिलीङ युनाइटेड भारत लगायत ए डिभिजनका सहितको १० टिमको सहभागिता हुने भएको छ ।

गोल्ड कप बिजेतालाई ४ लाख र उपबिजेतालाई २ लाख राशिको पुरस्कार रहेको आयोजक पाँचथर क्लबले जनाएको छ । चैत्र २३ गतेबाट सुरुहुने भनिए पनि बर्षाका कारण आजबाट संचालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu