ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा प्रहरीको मिलोमतोमा पशुको तस्करी, १० लाख मुल्य बराबरको रागां, भैसी पक्राउ


एबीसी न्यूज
२९ चैत्र २०७५, शुक्रबार   ८ : ००   बजे

बीरगंज २८ चैत्र । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले करिव १० लाख मुल्य बराबरको भन्सार छलेर नेपाल भित्रयाउदै गरेको गाईगोरु रागां, भैसी पक्राउ गरेको छ । भन्सार राजश्व गस्ती टोलीले बिशेष सुचनाको आधारमा रातीको समयमा पर्सा र बाराबाट भारतबाट नेपाल तर्फ छोटी नाका हुदै तस्करहरुले भित्रयाउदै गरेको अवस्थामा उक्त मुल्य बराबरको नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले बारा र पर्सा गरी ४५ वटा गोरु र राड्डा भैसी गरेर ९ लाख ४२ हजार रुपैया बराबरको पक्राउ गरेको हो । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको नेतृत्वमा गएको गस्ती टोलीले पर्साको भिष्वा, जानकीटोला र बाराको बलिरामपुरबाट ३७ वटा राड्डा भैसी र ८ वटा गोरु पक्राउ गरेको हो ।

पर्साको जानकीटोली, भिष्वा अमरपट्टी, प्रसौनी लगायतका स्थानहरुबाट र बाराको बलिरामपुर मटिअर्वाबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको सुचना बारम्बार आफुलाई आएको हुदा आफुले बिशेष सुराकीको आधारमा सो मुल्य बराबरको बारा र पर्सा गरी दुबै जिल्लाबाट एकै साथ ४५ वटा गोरु र राड्डा भैसी पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।

सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको ४५ वटै गोरु र राड्डा भैसी आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताएकाछन । पर्सा प्रहरीको मिलोमतोमा पर्साको ग्रामिण भेगबाट ब्यापक तस्करी भै रहेको छ ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले चालु आर्थिक बर्षको श्रावण देखी चैत्र महिना सम्मको ९ महिनामा करिव ६ करोड मुल्य भन्दा बढीको अबैध तस्करी सामान पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाई सकेको खडकाले बताएकाछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group