ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या ४ पुग्यो


admin
३० चैत्र २०७५, शनिबार   २ : ४०   बजे



काठमाडौं,३० चैत । धरानमा गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या ४ पुगेको छ । चारकोशे जंगलस्थित विश्वकर्मा मन्दिरदेखि केही तल पानीटंकी नजिक कोशी राजमार्गमा भएको सडक दुर्घटना ३ जनाको ज्यान गएको थियो ।

एक जनाको घटनास्थलमै ज्यान गएको हो भने २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । राती करिब साढे ११ बजे धरानबाट इटहरी जादै गरेको बा २० च ४०७६ नम्बरको कारले त्यतै जादै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

त्यसपछि इटहरीबाट धरानतर्फ आउदै गरेको को १ ख ४७६१ नम्बरको बसमा उक्त कार ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिष श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको थियो भने जनक बुढाथोकी र मदन लिम्बूको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको छ ।

यस्तै, कार चालक गोविन्द बस्नेतको पनि केहीबेर अघि ज्यनन गएको छ ।गम्भीर घाइते छन् । सो दुर्घटनामा परी ट्याक्टरका ३ जना, बसका ५ जना र कारमा सवार ४ जना गरी १२ जना घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group