ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्रको पोल्टामा ४ लाखको कपडा


sharan sharan
२ बैशाख २०७६, सोमबार   १० : ३९   बजे

बीरगंज, २ बैशाख
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अवैध रुपमा बीरगंज आसपास नाकाहरुवाट भन्सार छलेर भित्राउदै गरेको करिव चार लाख रुपैया मुल्य बराबरको अबैध सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोलीले बाराको बलिरामपुर र बीरगंज माहानगरपालिका १ स्थित छपकैैया भकुवा नाकाबाट तस्करहरुले टाउकोमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्तीले बिशेष सुचनाको आधारमा अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ३ लाख ९२ हजार २ सय ९० रुपैया बराबरको लत्ताकपडा पक्राउ गरेको हो ।

आईतबार राती प्रहरीले यी सामान नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले करिव ४ लाख रुपैया बराबरको सामान पक्राउ गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाउनुभएको छ । नेपाल प्रहरीको छपकैया पोष्ट नजिकै सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले पक्राउ गरेको अबैध सामान आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu