ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थपलिया र ओझाको सुनुवाइ आज, उजुरीकर्तासँग छलफल जारी


एबीसी न्यूज
४ बैशाख २०७६, बुधबार   १० : ५७   बजे

काठमाडौँ , ४ वैशाख । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिसमा परको दिनेकुमार थपलिया र समावेशी अयोगमा सिफारिस विष्णुमाया ओझालाई सुनुवाइको लागि आज (बुधबार) दिउँसो बोलाएको छ।

मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रमुख आयुक्त र समावेशी अयोगमा सिफारिस भएका दुवै जनालाई दिउँसो २ बजेका सुनुवाइका लागि बोलाएको समिति सदस्‍य निरुपा देवी पालले बताइन्।

उनका अनुसार सिफारिसमा थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार बिहान ११ बजे बसेको बैठकमा छलफल जारी रहेको छ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ।

यसअघि विपक्षी दलको नेताले हैसियतले परिषद्को बैठकमा शेरबहादुर देउवाको उपस्थित नहुँदा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरेको भन्दै कांग्रेसका सांसदले आपत्ति जनाउँदै आएका थिए ।

यस्तै सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ बिहीबार गर्ने बताएको छ।

न्यायपरिषदले कानून व्‍यवसायी कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सर्वोच्च अदालतको न्‍यायाधीश सिफारिस गरेको थियो। उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group