ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा राष्ट्रिय महिला फुटवल खेल शुरु


एबीसी न्यूज
४ बैशाख २०७६, बुधबार   ३ : ५३   बजे

कपिलवस्तु ४ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटवल खेल कपिलवस्तुमा शुरु भएको छ । आज भएको पहिलो खेलमा प्रदेश नं. ६ (कर्णाली) लाई हराउदै चार गोल अन्तरले प्रदेश नं. ४ (गण्डकी) बिजयी भएको छ ।

लिगकम नकआउटको अधारमा खेलाइएको खेलमा गण्डकीले पहिलो जित संगै ३ अंक पाएको छ । गण्डकी प्रदेशका लागि पहिलो हाफको १७ मिनटमा ननिता गूरुङ्ग, २९ औं मिनटमा अस्मिता रणपाल र दोस्रो हाफको १ मिनटमा मनिषा पंगेनी तथा ३६ औं मिनटमा उदय थापाले समान १÷१ गोल गरेका हुन । कर्णालीको कमजोर डिफेन्स र किपरलाई छलाउँदै गरेको गण्डकीले ४ गोल गरेका हुन ।

खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशकी ननिता गूरुङ्गले पाएका थिन । महिला फुटवल ४ गते देखी ८ गते सम्म प्रतियोगिता संचालन यस खेलमा ५वटा टिम सहभागी भएको जिल्ला खेलकुद विकास समिती का अध्यक्ष छवी रेश्मि मगर ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu