ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुको उमरी गुफामा महायज्ञ हुने


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ६ : ४२   बजे


कपिलबस्तु ६, बैशाख । कपिलबस्तु शिवराज नगरपालिका शिवपुरको पबित्र धर्मिक स्थल उमरीगुफामा बैशाख ७ गतेबाट बिष्णु पुराण अनुष्ठान तथा श्रीमद्भागवन महायज्ञको तयारी पुरा भएको छ । महायज्ञ सम्पादन मुल समितिले पत्रकार सम्मेलनगरी शनिबारबाट हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

धर्म संस्कृतिको संरक्षण र सम्बर्धन र जर्गेना गर्नुका साथै धार्मिक स्थल उमरी गुफाको संरक्षण र बिकासको गर्ने उदेश्यका साथ बैशाख ७ गते देखि १६ गतेसम्म महायज्ञ गर्ने लागिएको यज्ञ सम्पादन मुल समितीका अध्यक्ष बिष्णु रायमाझीले जानकारी दिनुभयो । यस्तै महायज्ञबाट संकलन गरिएको रकमबाट उमरिमै राममन्दिर निमार्णको साथै उमरीगुफाको संरक्षरण गरिने आयोजक समितिका सदस्य गुणनिधीले घिमिरे बताउनु भयो ।

महायज्ञ सञ्चालनको लागि जननी जनसेवा ट्रस्ट कपिलबस्तुको सहकार्य रहेको छ । महायज्ञमा कपिलवस्तु सहित आर्घाखाची, दाङ्ग लगायत छिमेकी मुलुक भारतको करिब हजरौ भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महायज्ञमा श्री भुवन गुरु ज्युले श्रीमद भागवन वाचन गर्नु हुने छ । शनिबारबाट सुरु हुने महायज्ञको बिहान साढे ९ बजे कलसयात्रा, साढे ११ बजे उद्घाटन समारोह, ११ बजे देखि ४ बजेसम्म दैनिक कथा बाचन, प्रत्येक दिन ७ बजे देखि ९ बजेसम्म धार्मिक सन्देशमुलक कार्यक्रम तथा भजन किर्तनको कार्यक्रम रहने मूल आयोजक समितिले जनाएको छ । महायज्ञ संचालनका लागि रु ६ लाख लागत लाग्ने अनुमान गरिएको छ । महायज्ञको पुर्र्णाहुति तथा बिर्सजन बैशाख १४ गते दिउसो २ बजे हुने बताईको छ। महायज्ञ स्थल उमरिगुफा नजिकै रहेको सुराइ गंगामा बैण्णादेबीले स्नान गरेको पबित्र धार्मिकस्थल भएतापनि प्रचार प्रसारको अभावमापछि पदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group