ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिवन्धित लागु औषध सहित दुईजना प्रक्राउ


एबीसी न्यूज
१७ बैशाख २०७६, मंगलबार   ९ : ५७   बजे

सिरहा, १७ बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर –१९ बाट प्रतिवन्धित लागु औषध दुईजना प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका वडा नम्बर – ३ का २६ बर्षका प्रबिन कुमार यादव र नम्बर – ८ बस्ने अर्जुन कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल लहानबाट डिएसपिको कमान्डमा खटिएको गस्तीटोलीले लहान नगरपालिका वडा नम्बर –१९ गाढामा चेकजाँच गर्ने क्रममा भारतको लोकहा ठाडी बाट लहान तर्फ आउदै गरेको स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा जिल्ला लाई पक्राउ गरेको सशस्त्र प्रहरी बल लहानका डिएसपि रावलले बताउनु भयो ।

पक्राउ परेका यादव र महतोको साथबाट नोफिनः २२२ बोतल, डाइजेल्याबः २०२ बोतल तथा फेनारगनः २३८ बोतलसमेत जम्मा ६६२ बोतल प्रतिबन्धित लागु औषध र स ७ प ९३९१ नम्बरको मो.स १ थान समेत बरामद गरेको सशस्त्र प्रहरी बल लहानले जनाएको छ । पक्राउ परेका यादव र महतोलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहान पठाइएको प्रहरी बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu