काठमाडौं, १९ वैशाख । सरकारले वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्णय सार्वजनिक गरेको हो । बैठकले साउदी विकास कोषबाट भूकम्पपछिको पुनर्निमाणका लागि उपलव्ध हुने ऋण सहायता स्वीकार गर्ने निर्णयसहित ९ निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्