ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ – पूर्वअध्यक्ष रेग्मी


एबीसी न्यूज
२९ बैशाख २०७६, आइतबार   ७ : ३७   बजे


काठमाडौं,२८ बैशाख । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिनुभएको छ । न्यूज लाइन्स मिडिया प्रालिको दोस्रो वर्ष प्रवेशका अवसरमा भ्रमण वर्ष २०२० को तयारीमा ‘अनलाइन मिडियाको’ भूमिका विषयक अन्तक्र्रियामा उहाँले पत्रकारले देश र जनताको सेवा गर्ने भावना लिएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

नेपालमा हाम्रा पूर्वजले हामीलाई जिम्मा दिएको सम्पदा प्रशस्त रहेको तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्ता पर्यटन क्षेत्रको विकासमा सरकारको ध्यान जानुपर्ने औँल्याउनुभयो । रेग्मीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धि गर्ने परिवर्तन हुन नसकेको बताउँदै शम्यक दृष्टि, शम्यक कर्म तथा शम्यक विचारअनुरुप कर्म गरेमात्र देशमा आर्थिकरुपमा परिवर्तन हुने बताउनुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले देश विकासमा मिडियाको भूमिका ठूलो हुने बताउँदै जनताको आर्थिक तथा सामाजिक सुधार तथा जनताको जीवनस्तर उकास्ने विषयमा समाचार केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी शिव अधिकारीले पर्यटन व्यवसाय आर्थिक समृद्धिसँग जोडिएको बताउँदै बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक भित्र्याउन सरकार, निजी संस्था तथा पर्यटन व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत, राजपाका वरिष्ठ उपाध्यक्ष राजकुमार थापा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईलगायतका वक्ताले पर्यटन क्षेत्रको विकास तथा पत्रकारिताको योगदानमाथि चर्चा गर्नुभयो । कार्यक्रममा समाज सेवा, पर्यटन तथा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने १५ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group