काठमाडौं, १५ जेठ । सरकारले उखु किसानलाई अनुदानका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उखु किसानले आफूले दुःख गरेअनुसारको नाफा नपाएको भन्दै बर्सेनि आन्दोलन गर्दै आएका छन् ।
चिनी उद्योगीले उखु लिने तर भुक्तानी नदिने समस्या अन्त्य गर्न पनि सरकारले यस बर्ष उखु किसानलाई अनुदान दिन बजेट विनियोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्