ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हानामी पाँचौँ चितवन च्याम्पियनसीप : आज प्रहरी अधिकृत शिक्षालय र नारायणी मोटर्स युनिक भिड्दै


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   १ : ४१   बजे

 

काठमाडौं, २६ जेठ । हानामी पाँचौँ चितवन च्यम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र नारायणी मोटर्स युनिक फुटबल क्लब भिड्ने आयोजक एभरेष्ट क्लबले जनाएको छ ।

खेल अपरान्ह ४ बजेपछि जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुनेछ । टिकट काटेर खेल हुर्ने दर्शकहरु मध्येबाट हरेक दिन लक्की ड्र गरी भाग्यशाली एक जना दर्शकलाई आकर्षक उपहारको व्यवस्था रहेको क्लबका सचिव विकास कोइरालाले जानकारी दिए ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको खेलमैदानमा जारी प्रतियोगितामा जिल्लाका ८ र जिल्ला बाहिरका ८ गरी १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ ।

उपविजेताले एक लाख ५० हजार मेडल, प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जना सम्पर्कविहीन

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu