ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक घर एक घारा अन्तरगत ४८ घरमा ४८ धारा निर्माण


एबीसी न्यूज
८ असार २०७६, आइतबार   २ : ५४   बजे

 

अछाम, ८ असार । अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलको मद्नेमा एक घर एक घारा अन्तरगत टोलका ४८ घरमा ४८ धारा निर्माण गरिएका छन् । चौरपाटी गाउँपालिकाको २८ लाख र मदनेका स्थानीयको ४ लाख सहयोगमा ४८ घरमा ४८ ओटा धारा निर्माण गरीएका छन् । धारा निर्माण भएसंगै सो टोलका स्थानीयले खाने पानीको सहजता हुने विश्वास लिएका छन् ।

निर्माण भएका खानेपानी धाराको प्रतिनिधि सभा सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले शनिबार उदघाटन गर्नुभएको छ । खानेपानी उदघाटन कार्यक्रममा बोल्दै पूर्बउपप्रधानमन्त्री रावलले निर्माण गरीएका धाराको सबैले संरक्षण गर्नु पर्ने बताउनु भएको छ । खानेपानीको उद्घाटन गर्दै रावलले पानी जीवन सङ्ग जोडिएको कारण निर्माण गरीएका धाराको संरक्षण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

खानेपानीको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर, शूदुर पश्चिम प्रदेससभा सदस्य गोबिन्द कुँवर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group