ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरन व्यवसाय गर्न आधुनिक यन्त्र


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ६ : ४७   बजे

 

काठमाडौं , १६ असार । आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि शुक्लाफाँटा नगरपालिका–८ का दुई जनालाई आज अनुदान स्वरुप आधुनिक यन्त्र हस्तान्तरण गरिएको छ ।

वडा कार्यालयको रु एक लाखको अनुदान सहयोगमा आरन व्यवसायी लक्षिमन टमटा र वीरसिंह कामीलाई आधुनिक यन्त्र हस्तान्तरण गरिएको हो । “आधुनिक तरिकाले धातुका भाँडाकुडासँगै कृषि औजार निर्माण गरी दलित परिवारलाई आत्मनिर्भर बनाउन अनुदानमा मेसिन प्रदान गरेका छौँ”, वडाध्यक्ष बहादुरसिंह महराले भन्नुभयो ।

परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका दुवै जनालाई ड्रिल, कटिङ र वेल्डिङ यन्त्र प्रदान गरिएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्न यन्त्र पाउनुभएका वीरबहादुरले परम्परागत तरिकाले धातुका भाँडाकुडा र कृषि औजार बनाउँदा धेरै समय लाग्ने गरेकामा आधुनिक यन्त्र पाएपछि सयमको बचत हुने, श्रम कम लाग्ने र निर्माण हुने औजारको गुणस्तरमा सुधार आउने भएकाले मूल्य पनि राम्रो पाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu