ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पिडित नेपाल सरकार खोज्दै जिल्ला प्रशासन कार्यालयमा गरियो नारावाजी


एबीसी न्यूज
३० असार २०७६, सोमबार   १२ : ३५   बजे

 

सिरहा, ३० असार । कमला नदीका बाढीबाट घरवार विहिन रहेको सिरहाको पिडित परिवार गास ,बाँस र कपास खोजदै जिल्ला प्रशासन कार्यलय सिरहामा रहातदे र सर्पबाट बच्चन लाईटका व्यवस्था अभिलम्ब गर नारा लगाउँदै नेपाल सरकार खोजदै सदरमुकाम सिरहा पुगेका छन् । यहि २६ गते देखी आएको विनासकारी वर्षले हमिहरु घरविहिन छौ् । सर्पको टोकाईबाट एक जना घयाल छ । घरमा कुनै अन्न छैन । सफा खानेपानी , वर्षबाट बच्चने त्रिरपाल छैन् । निकमा स्थानिय सरकारको हाल सम्म कोही पुगेको छैन् । फोन गर्दा मेयर र उपमेयरका फोन उठदैन् ।

हामी पिडित बाढीसँग लडेर भोख भोकै कमला नदीमा फसेका छौँ । नेपाल सरकारको आज माथिबाट हेलिक्पट्रर गएको देखे तर हामीलाई चाहिने राहत र राति बस्ने सामनको व्यवस्था कसैले गरेका छैन् पिडित रामनारायण मोचिले बताउनु भयो । हामी २५० जना दलित परिवार घरवार विहिन अवस्थामा छौँ ।वडा अध्यक्षले हिजो २ वटा मोमवती र चुरा दिनु भएको थियो । अब हामीसँग राहतका लागि पैसा छैन् । तिमिहरू जिल्ला प्रशासन कार्यलय जाउ भन्छ । आज जिल्ला प्रशासन कार्यलय आएका छौँ । जिल्ला अधिकारीसँग भेट भईरहेको छैन् । यहाँका अधिकारहरूले भन्छ हामी केही गर्न सक्दैन् । तिमिहरू आफनो स्थानिय सरकारमा जाउ । हाम्रो कुरा कसैले सुनिहेका छैन् । स९ साना छोरा छोरी छोडेर नदी तरेर याहाँ पुगियौँ ।

तर हाम्रो नेपाल सरकार भेटेन् । स्थानिय सरकारमा बिपतका नाममा करोडैँ बिल मिलान हुन्छ । तर हामी गास ,बाँस र कपासका लागि सरकार खाजदैछौँ । नेताहरूले विपत टरेपछि रहात लिएर आउँछ । धेरै आफै खान्छ , थोरै आफना चिनजानलाई दिन्छ र केही बचेका हामी दलित परिवारलाई दिई फोटो खिचाई जान्छन् । हामीलाई अहिले १ लि। मट्टीतेल , त्रिरपाल , खाना र सफापानी चाहिएका छन् । तर घरपरिवारलाई बाढीमा छोडि सरकारका ढोका खट खटाउदैछु । सरकार कुनै प्रतिनिधि भेटन आएको छैन् । नेपाली सेनाले उद्वर गरयो तर उहाँसँग हामीलाई चाहिने सामग्रीहरू छैन् । पिडितका नाममा लुटने नेताहरू हामीलाई हालसम्म हेरन् आएका छैन् । स्थानिय सरकारका जनप्रतिनि एसि चलाई बसेका छन् ।

हामी खाना र बाँस खोजदै छौँ पिडित राज कुमार पासमानले बताउनु भयो । सिरहा जिल्ला भरी यस्तै बढी पिडित पिडामा छन् । तर विपतका लागि ल्यएका बजेट स्थानिय सरकारमा कर्मचारी र जनप्रतिनिधिका खल्तिमा पुगिसकेको छ । संघ र प्रदेश सरकार निर्देशन तथा पिडितका ३ तीन चार लाख लिलामीमा व्यस्त छन् । जनता भगवान भरोसे । विभिन्न गैर सरकारी संस्थाहरू चन्दामा व्यस् छन् । सरकार कहाँ छन । त्यस्तै सिरहाको औरही गाउँपालिकामा गागन नदीको चपेटामा वाढीपिडित दलितहरु मठमंन्डिर, विद्यालयमा गएर वास बसेका छन । अहिलेपनि औरही गाउँपालिकाको गाउँपालिकाको तुलसिपुर,मालटोल,कुन्डलपुर,दरैहिया,कमलपुर,औरही डुवानमा छन ।सिरहा नगरपालिकाको ४ ओटा वडा डुवानमै छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group