ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषामा वर्षाको कारण लाखौंको क्षती, ५ को सब भेटियो


एबीसी न्यूज
३० असार २०७६, सोमबार   ५ : ४१   बजे

 

 

धनुषा, ३० असार । धनुषामा बुधबारदेखि लगातार भएको वर्षाले कतिपय गाउँ डुबानमा परेको छ । लगातार आएको वर्षाले शहरी लगायत ग्रामिण भेगका सडकमा पानी जमनुको साथै आवत जावत समेत ठप्प भएको छ । वर्षाले अस्पताल, शैक्षिक संस्थाहरु संगै सरकारी कार्यालयहरुमा समेत पानी जमेको छ । वर्षाले विस्थापित भएका परिवारलाइ कतै जिल्ला प्रशासन कार्यालय त कतै स्थानिय सरकारले तत्काल बस्ने ठाँउको व्यवस्था गरेको छ ।

‘वर्षाले करिब दश लाख सम्मको छति भएको एक दलित समुदायको स्थानियले बताए उनले बाढिले आफ्नो,बंगुर,घर,खाने लगायत सम्पुर्ण समाग्रि बगाइ सकेको बताए ।

हंसपुर नगरपालिका–३ कठपुल्ला बस्ने अनुपलाल राउतको कच्ची घर भत्किदा १ लाख २५ हजार, हंसपुरकै कुमाल टोलका कुमोद मलिकका घर भत्किदा १ लख ३० हजार रुपैँया बरारको क्षति भएको छ ।

धनुषाधाम नगरपालिका–६ आनन्द टोल बस्ने रामजी यादवको घर भत्किदा १ लाखको क्षति भएको छ भने सोही स्थानकै सुरेश साहको कच्ची घर भत्किदा १ लाख २५ हजारको क्षति भएको हो । धनुषाधाकै भग्वानपुर टोल बस्ने मुनिया सदाको कच्ची घर भत्किदा ४० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ । मिथिला विहारी नगरपालिका–१ भुतही पटेर्वा बस्ते लखन दासको भर भत्किदा २० हजार बराबरको क्षति भएको हो ।

यस्तै, कमला नगरपालिका–६ बस्ने विरेन्द्र महतोको घर भत्किदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका–४ कदमचोक बस्ने पल्टु महतोको किराना पसलमा पानी पसेपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारि प्रदिप राज कणेलले आफुहरुले अहिले राहत सामाग्रि पुर्याउने काम गरिरहेको बताए । उनले हिजो हेलिकप्टरबाट धनुषाको जनकनन्दनि गाँउपालिका लगायत आवत जावत समेत हुन नसक्ने ठाँउमा राहत बाँडेको बताए । कणेलले नेपाल सरकारको जन्ता आवास कार्यक्रमलाइ पनि अहिलेलागु गर्न अत्यन्त जरुरि रहेको बताए । कणेलले अहिले सम्म धनुषामा जम्मा पाँच जना मृत फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu