ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीको पर्रोहा बोलबमधाममा श्रावणी मेला सुरु


sharan sharan
६ श्रावण २०७६, सोमबार   ३ : ३१   बजे

बुटवल, ६ साउन ,
आज साउने सोमबारको पहिलो दिन, देशैभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ ।
रुपन्देहीको सैनामैनामा अवस्थित पर्रोहा शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आजबाट श्रावणी मेला सुरु भएको छ । एक महिना सम्म लाग्ने मेलामा रुपन्देही र यस आसपासका जिल्लाबाट मन्दिर दर्शन गर्न आउने गर्दछन् । साउनमा शिवलिङ्गमा चढाईने गङ्गाजल लामो पैदल यात्रा पार गरेर पर्रोहा बोलबम धाममा चढाउन भक्तजनहरु आउने गर्दछन् । गय मध्यरातीबाटै मन्दिरमा बोलबम धाम दर्शन गर्न आउनेहरुको घुंईचो लागेको थियो ।
पर्रोहा धामलाई काठमाण्डौमा अवस्थित पशुपतिनाथ पछिको दोस्रो पशुपतिकारुपमा भक्तहरुले लिने गरेको मन्दिर ब्यवस्थापन समितीका महासचिव दिनेश भुसालले जानकारी दिनुभयो ।
भक्तहरुले पश्चिममा कपिलवस्तुको लक्ष्मणघाट र पुर्वमा त्रिबेणीधाम देखि गङ्गाजल लिएर पर्रोहा धाममा चढाउन आउने गर्दछन् । बोलबम यात्रालाई पहिलेको तुलनामा ब्यवस्थित बनाईएकाले भक्तजनहरुको आकर्षण बढेको बोलबम यात्रा समितीका संयोजक अर्जुन धमालले बताउनुभयो ।
पुर्व पश्चिम राजमार्गको रानीबगियाबाट करिव ३ किलोमिटर पश्चिममा रहेको पर्रोहा बोलबम धाममा बिगत एक दशक देखि हरेक वर्ष श्रावणी मेला संचालन हुंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group