ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ९ : २२   बजे

काठमाडौं, साउन ८ । देशका अधिकांश स्थानमा वर्षापछि बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध भएका छन् ।

बाढी तथा पहिरोका कारण सिद्धिचरण राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेनी–जोमसोम सडकखण्ड, सुर्खेत–दैलेख सडकखण्ड, कर्णाली राजमार्ग र धरान–चतरा सडकखण्डमा सवारी आवागमन ठप्प भएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत अँधेरी खोलामा गएको पहिरोका कारण गाइघाट–खोटाङ सडक अवरुद्ध भएको हो । मेची राजमार्ग अन्तर्गत पाँचथरको पाङ्ग्रेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका दाना भ्याडेमा सुक्खा पहिरो खस्दा बेनी जोमसोम सडक अवरुद्ध भएको छ । धरान–चतरा सडकखण्डको फास्ट ट्रयाक जोडिएको ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसैगरी, दैलेखको गुराँस गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग र दैलेखकै लुहाखोलामा बाढी आउँदा सुर्खेत–दैलेख सडकखण्ड पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu