ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीजको भड्किलो रोक्न सरकारको पहल


एबीसी न्यूज
८ श्रावण २०७६, बुधबार   ८ : ३८   बजे

 

काठमाडौं, ८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने बताउनुभएको छ ।

नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा उहाँसँगको भेटमा उहाँले भन्नुभयो, “पुरुषले रक्सी खाए हामीले खाँदा के भयो रु, पुरुषले चुरोट खाए हामीले खान के भो रु भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन ।” उहाँले तीजको नाममा हुने विकृति रोक्न प्रदेशसभामा नै जानकारी गराएर प्रहरी प्रशासनमार्फत पहल गरिने बताउनुभयो ।

“हामीले प्रदेशसभामा जानकारी गराउँछौ भड्किलो भोज भतेरमा किन जानु प¥यो रु, तीज विशेष महत्वका कार्यक्रमलाई प्रवचन तथा गोष्ठी बनाउन सकिन्छ ।” तीजको महत्व र गरिमा हुने कार्यक्रमलाई आफूले महत्व दिने उहाँको भनाइ थियो । स्वस्थ्य र सामाजिक न्याय स्थापित समाजले सबैको भलो गर्ने भएकाले कुनै पनि पर्व विशेषको बहानामा गलत संस्कारलाई स्थापित गर्न नहुने उहाँले औल्याउनुभयो ।

तीजको नाममा महीना दिन अघिदेखि हुने भड्किलो गतिविधिलाई निरुत्साहित गरेर तीजको ऐतिहासिक महत्व र सांस्कृतिक सद्भाव कायम गर्न नारी जागरण अभियानले विशेष कार्यक्रम तयारी गरिरहेको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नारी जागरण अभियानका सदस्य एवं नागरिक समाजका व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group