ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ महिनादेखि देशव्यापी अभियानमा जाने– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
९ श्रावण २०७६, बिहिबार   २ : ३१   बजे

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ महिनादेखि देशव्यापी अभियानमा जाने घोषणा गर्नुभएको छ ।

नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई धुम्बाराहीमा सम्बोधन गर्दै प्रचण्डले साउन महिनाभित्र नै पार्टीको सचिवालय र स्थायी कमिटी बैठक बसेर देशैभर अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । सरकारका कामलाई प्रभावकारी पार्दै पार्टीलाई आम नागरिकका समस्या समाधानमा केन्द्रित गर्ने उद्देश्यले देशैभर अभियान सञ्चालन गर्ने थालेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

त्यसका लागि साउन महिनाभित्रै पार्टीको सचिवालय र स्थायी समिति बैठक बस्ने समेत अक्ष्यक्ष प्रचण्डले बताउनुभयो ।पार्टी एकतालाई अन्तिम रुप दिने र सरकारलाई प्रभावकारी पार्नेगरी अहिले पार्टीमा छलफल चलिरहेको भन्दै प्रचण्डले नयाँ मोडलको समाजवादको अभ्यास देशलाई मात्र नभएर विदेशीलाई समेत देखाउनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu