ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक राजस्व कार्यालयमा प्यान लिनेको संख्या बढ्दै, कर्मचारीलाई भ्याइ नभ्याई ( भिडियोसहित)


एबीसी न्यूज
१० श्रावण २०७६, शुक्रबार   ११ : १३   बजे

वीरगंज ,१० साउन । सरकारले जारी गरी भर्खरै ल्याएको नया कर निती अन्तर्गत pan for all लागु गरे पछी आन्तरिक राजश्व कार्यालय पर्सामा प्यान नम्बर लिनेको भिड बढेको छ । सरकारले ०७६ साउन १ गते देखी ब्यवसाय, रोजगार र लगानी गर्नेहरुका लागी स्थाई लेखा नम्बर अनिवार्य लिनु पर्ने नियम लागु गरेपछी आन्तरिक राजश्व कार्यालयमा प्यान नम्बर लिनेहरुको चाप बढेको पछी कर्मचारीहरुलाई पनि भ्याइ नभ्याइ भएको छ ।

आन्तरिक राजश्व कार्यालय पर्सामा स्थाई लेखा नम्बर लिन दैनिक २ देखी ३ सय सम्मको हाराहारीमा सर्वसाधारण आउने गरेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपी कृष्ण कोईरालाले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख कोईरालाका अनुसार सरकारले जेष्ठ १५ गते बजेट भाषणमा उबल ायच बिि अनिवार्य प्यानमा दर्ता गर्नुपर्ने प्रावधान लागु गरे पछी जेष्ठ १५ गते देखी श्रावणको ८ गते सम्म करिव १० हजार भन्दा बढी ब्यक्तीले प्यान नम्बर लिएको बताए । आन्तरिक राजश्व कार्यालय पर्सामा श्रावण १ गते देखी अहिले सम्म करिव ४ हजारको हाराहारीमा प्यान दर्ता गराएको र कर्मचारीको क्षमता अनुसार सेवाग्राहीहरुलाई काम दिन नसकेको कार्यालयका प्रमुख बताउ“छन् ।

दैनिक ५ देखी ७ वटा सम्म कम्पनीका ब्यक्तीहरु प्यान नम्बर लिन आएपनी एउटै कम्पनीबाट मात्र २ सय देखी ३ सय सम्म प्यान लिन आन्तरिक राजश्व कार्यालय पर्सामा आउने गरेको कोईरालाले बताए । आन्तरिक राजश्व कार्यालय पर्सामा बिजनेश प्यान करदाताहरुको संख्या २८ हजार ७ सय ९ जना रहेका छन भने पर्सनल प्यान करदाताहरुको संख्या २३ हजार ४ सय २५ जना रहेका छन । नया कर निती अनुसार कुनैपनी ब्यापारीहरुले १ हजार भन्दा बढीको सामान खरिद गरी बिल लिदा प्यान बिल अर्थात प्यानमा दर्ता भएको बिल लिनुपर्ने अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu