ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले मात्र दिगो बिकासको लक्ष्य हासिल गर्न सक्दैन : मुख्यमन्त्री शंकर पोखरेल


sharan sharan
१० श्रावण २०७६, शुक्रबार   ११ : १२   बजे

बुटवल, १० साउन ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकार एक्लै दिगो बिकासका लक्ष्य हासिल गर्ने महत्वकांक्षा बोकेर नबसेको बताउनु भएको छ ।
संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम नेपाल यूएनडिपीको सहयोगमा प्रदेश योजना आयोगले तयार पारेको दिगो बिकास लक्ष्यहरुको आधार तथ्यांक प्रतिवेदन बिमोचन गर्दै मुख्यमन्त्री पोखरेलले दिगो बिकासको लक्ष्य हासिल गर्न केन्द्र, प्रदेश र स्थानीय तहसंगै निजी क्षेत्रको समेत मिन्वय आवश्यक रहेको बताउनु भयो ।
पुस्तकका रुपमा प्रकाशित तथ्याकं प्रतिवेदनको मुख्यमन्त्री शंकर पोखरेलले बिमोचन गरी सार्बजनिक गर्नु भएको थियो ।
उहाले प्रदेश ५ मा योजना आयोगले तयार गरेको आवधिक योजनालाई आधार बनाई दिगो विकासको लक्ष्य बनाइएको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले संघियता मुख्य तिन आयामहरु राजनितिक, प्रशासनिक र वित्तिय संघियता रहेको भन्दै यी तिनवटै आयामहरु पुरा भई संघियता पूर्ण रुपमा कार्यान्वयनमा नजांदा सम्म दिगो विकास लक्ष्य पुरा गर्न नसकिने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले राजनितिक संघियता कार्यान्वयन भएपनि प्रशासनिक र वित्तिय संघियता भने अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासिय संयोजक भोलेरी जुलीयर्डले दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयकरण, तथ्यांकको प्राप्ति र वित्तिय व्यवस्थापन महत्वपूर्ण हुने भन्दै यी तिनै कुरामा ध्यान दिन सके दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिने बताउनु भयो ।
तथ्यांक प्रतिवेदनमा दिगो विकास लक्ष्य प्राप्तिको लागि उच्च आर्थिक वृद्धि सहित समृद्ध अर्थतन्त्र, रोजगारी सहित जीवन निर्वाहको लागि प्रयाप्त आम्दानी, आधारभूत भौतिक सुविधाको उपलब्धता, सुरक्षा, समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित रहि अवसरको सिर्जना, उत्पादन वृद्धि लगायत दिगो विकासका १ सय ६९ वटा सहायक लक्ष्यहरु समावेश गरिएको छ ।
तथ्यांक प्रतिबेदनका अनुसार प्रदेश सरकारले दिगो बिकासको लक्ष्य हासिल गर्न बिक्रम सम्बत २०८० सम्ममा कुल ग्राहस्थ उत्पादन ९ दशमलब ५ पु¥याउने, निरपेक्ष गरिबिको रेखामुनी रहेका १८ दशमलब २ प्रतिशत जनतालाई १० प्रतिशतमा झार्ने, बेरोजगारीको दर ११ दशमलब २ प्रतिशतबाट ६ प्रतिशतमा झार्ने तथा प्रति ब्यक्ति आय ८ सय ३ बाट १ हजार ६ सय पु¥याउने लक्ष्य लिएको छ ।
प्रदेश ५ सरकारले कृषि, उद्योग र पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाएको छ भने ब्यवस्थित शहरिकरण, यातायातको पुर्वाधार, सिंचाई खानेपानी, उर्जा र आवास जस्ता आवश्यक भौतीक पूर्वाधार निर्माण तथा बिस्तार गर्ने कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu