ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भेहिकल फिटनेस सेन्टर’बाट अपेक्षाकृत काम भएन


एबीसी न्यूज
१३ श्रावण २०७६, सोमबार   ३ : २२   बजे

काठमाडौं, १३  साउन  । उपकरणको प्रयोगबाट सवारी साधनको प्रदूषण परीक्षण गर्ने एकमात्रै कार्यालयका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ले अपेक्षाकृतरुपमा काम गर्न सकेको छैन । सवारी साधनको प्रदूषण जाँच गर्ने केन्द्रका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ को क्षमता आवश्यकताभन्दा कम रहँदा यसले सरकार र नागरिकले चाहेजसरी सेवा दिन नसकेको हो ।

देशभरमा लाखौँ सवारीसाधन रहेकामा यस केन्द्रमा दैनिक झण्डै ६० वटा मात्रै सवारीसाधन परीक्षण गर्न सक्ने क्षमता छ । केन्द्रले एक घण्टामा दैनिक पाँचदेखि छ वटासम्म र एक दिनमा सात घण्टा काम गर्ने हुनाले धेरै सवारीको परीक्षण हुन नसक्ने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यस केन्द्रमा ट्याक्सी, टेम्पो र माइक्रो बसको सवारी परीक्षण उपकरण र मानिस दुवैले गर्दै आएका छन् । त्यस्तै विद्युतीय बसको सक्षमता र रात्रि बसको स्तर निर्धारणको काम केन्द्रले गर्दै आएको छ । उहाँले भन्नुभयो, “देशका धेरै ठाउँमा यस्ता केन्द्र खोल्न आवश्यक छ, एउटा केन्द्र मात्रै पर्याप्त छैन ।”

सीमित सवारी साधनको मात्रै सवारी जाँच हुने गरेकामा सबै प्रदेशमा केन्द्र स्थापना गरेर सबै सवारी साधनको नियमित परीक्षण हुनुपर्नेमा उहाँको जोड छ । अहिले काठमाडौँ उपत्यकामा चल्ने सानाको मात्रै प्रदूषण जाँच गरेकामा ठूला सार्वजनिक, निजी, सरकारी, संस्थान र कूटनीतिक नियोगका सवारी साधनको नियमित परीक्षण हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, “देशभरका यातायात कार्यालयले उपकरण नभए पनि आँखाले हेरेर प्रदूषण जाँच गरेर मात्रै नवीकरण गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group