ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा एक वर्षमा १ हजार तीन सय अपराधका घटना


एबीसी न्यूज
१५ श्रावण २०७६, बुधबार   ११ : २५   बजे

बझाङ, १५ साउन । जिल्लामा एक,वर्षको अवधीमा एक हजार तीन सय अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङको अभिलेखमा यी घटनाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

एक वर्षको अवधीमा कर्तव्य ज्यान अन्तरगत सात वटा, सार्वजनिक उपद्राई दुई वटा, कुटपिट तथा अँगभग एक वटा, अभद्र ब्यावाहार सत्र वटा, फुटकर ज्यान मार्ने मुद्दा सात वटा, झुन्डीयर आत्महत्या ११ वटा, भवितव्य ज्यान आठ वटा ज्यान मार्ने उधोगमा दुई वटा केसाअ पाँचवटा मुद्दा दर्ता भएका छन

त्यस्तै सार्वजनिक स्थानमा आवगमनमा वाधा पुगाएकोमा दुईवटा राजद्रोह हातहतियार खरखजना एक वटा अनाआवस्यक तोडफोडमा नोक्सानी गर्ने एक जना राष्ट सेवक कर्मचारीलाई वाधाअवरोध चार जना रहेका छन ।

लागुऔषध चरेशमा ८ जना सवारी दुर्घटना दस जना जवरजस्ती करणी चार जना मानव वेचविखन तथा ओषारपसार एक जना जवरजस्ती करणी उध्योगमा ५ जना जुवा तासमा तिन जना जवरजस्ति करणी कर्तब्यमा एक जना बहुविवाहमा सात जना हातहतियार खरखजना अन्तरगत दुई जना चोरी डकैतीमा चार जना रहेका छन । बिष सेवन आत्महत्यामा एक जना रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group