काठमाडौँ १५ साउन । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि विपक्षी सांसदले नाराबाजी सुरु गरेका छन् । अघिल्लो सोमबार अवरोध जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आज ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
तर आजको बैठक सुरु भएको घोषणा हुँनासाथ विपक्षीले अवरोध गरेका हुन् । उनीहरुले सर्लाही गोलीकाण्डसहितका विभिन्न घटनाको छानबिन समिति बनाउन माग गरेर सदन अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्