ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवराज आश्रित सङ्ग्रहालय खुला


एबीसी न्यूज
१७ श्रावण २०७६, शुक्रबार   ८ : ३१   बजे


रुपन्देही, १७ साउन । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो ।

सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिनुभयो । प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं ७ श्रवणपथमा सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालयमा पर्यटकीय क्षेत्रहरुको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, औजार तथा उपकरण राखिएको छ । यस्तै नेपाली समाजको प्रतिनिधित्व हुने गरी विभिन्न जातजाति र सम्पदाका वेषभूषा समावेश गरिएको छ ।

सङ्ग्रहालय प्रवेशका लागि रु ५० र ज्येष्ठ नागरिक, विद्यार्थी र फरक क्षमता भएका नागरिकलाई रु २५ शुल्क लिने व्यवस्था गरिएको महासचिव कल्पना थापाले बताउनुभयो । सङ्ग्रहालयलाई विस्तारै व्यवस्थित गर्दै लैजाने योजना रहेको थापाले बताउनुभयो ।

‘जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौँ’ भन्ने मूल मान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा विसं २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो । तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा रहस्यमय कार दुर्घटनामा निधन भएको थियो । नेपालको सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिवर्तन र समृद्धिका लागि आश्रितले पु¥याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानको स्थापना गरिएको संस्थापक अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group