ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबैध चल्लासहित ५ वटा मोटरसाईकल सशस्त्र प्रहरीको नियन्त्रणमा


एबीसी न्यूज
१९ श्रावण २०७६, आइतबार   ५ : ३४   बजे


पर्सा,१९ साउन । तस्करले अबैध रुपमा नेपाल भित्रयाउदै गरेको करिव ९ हजार चल्लासहित ५ वटा मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलको १३ नम्बर गण हेडक्वाटर पर्सा बीरगंजले कुखुराको चल्ला सहित ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

पर्साको ग्रामिण भेगमा रहेको अमरपट्टी र बिन्दवासनी नाकाबाट तस्करहरुले आज बिहान कुखुराको चल्ला भित्र्याउंदै गरेको बिशेष सुचनाको आधारमा कार्वाही गरिएको १३ नम्बर गण हेडक्वाटर बीरगंजका सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले बताउनुभयो ।

नियन्त्रणमा लिएको कुखुराको चल्लाको मुल्य र भारतिय नम्बरको मोटरसाईकल गरी करिव १० लाख रुपैया बराबर रहेको सशस्त्र प्रहरी उपरीक्षक कुवरले बताउनुभयो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त अबैध चल्ला आजै पशु क्वारटाईन, स्थानिय जन प्रतिनिधी, संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहत वितरणका विषयमा गल्छीका वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन

त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार जारी, पुनः बाढी आएपछि नदीको सतह १० मिटरसम्म बढ्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu