ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तंग्रिदै गजेन्द्रनारायण अस्पताल सुध्रिदै सेवा, सक्षम बन्दै व्यवस्थापन (भिडियोसहित)


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   १ : २५   बजे

सप्तरी, २५ साउन  । कुनै बेला बिरामीहरुको रेफर सेन्टरको रुपमा परिचित राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताल अहिले सेवामा सुधार गरिरहेको छ । विगतमा व्यवस्थापकिय असक्षमताका कारण सेवा खस्किएको अस्पताल अहिले सेवा सुधारमा पुर्नजिवन पाउदै छ ।

एकताका रिफर अस्पतालले भनेर सर्वत्र आलोचना खेप्ने, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, अहिले सेवामा सुृधार गरेको छ । पूर्वी क्षेत्रका आम नागरिकलाई गुणस्तरीय सेवा दिन स्थापना भएको अस्पताल विगतमा समस्यामा निकै बल्झियो । पछिल्लो समय व्यवस्थापिकीय सुधार भएपछि अस्पताल सुधारतर्फ लागेको हो । विगतमा अस्पतालले बिरामी अन्य अस्पतालमा बिरामी रिफर गर्दै आएको थियो । तर पछिल्लो चरणमा अप्रेशन लगायतका सेवा उपलब्ध हुन थालेपछि बिरामी पुग्न थालेका छन् । आर्थिक हिसाबले विपन्न नागरिकको स्वास्थ्य सेवा दिन सरकारी सथापना गरिएको हो । सधै रिफर हुदै आएको गजेन्द्रनारायण सिंह अस्पतालको सेवामा सुधार आएको स्थानीयले बताएका छन् । अस्पतालमा सेवा सुधार आएपछि बिरामीको अप्रेशन समेत भएको स्थानीय बताउछन् । अस्पतालले सेवामा सुधार गरेपछि जटिल बिरामीको समेत उपचार भएको स्थानीय सबनाम खातुनले बताईन् ।

अस्पतालमा अहिलदले तीन महिना अघि पनि सो अस्पतालमा घाँस काट्ने कचिया पेटको वारपार भएका एक बालकको डा. मिश्र नेतृत्वकै चिकित्सक टोलीले सफल शल्यक्रिया गरि ज्यान जोगाएका थिए । लामो समय व्यवस्थापिकीय किचलामा रुमलएिको अस्पतालमा पछिल्लो समय प्रशासकीय कार्यक्षमताले समेत सुधार आउन सकेको हो । कुशल प्रशासक र कुशल व्यवस्थापकका कारण अस्पतालले सुधारको संकेत देखाएको हो । अस्पतालमा अहिले देखिएका सुधार सामूहिक प्रयासले मात्र सम्भव भएको हो ।

आवश्यक दक्षजनशक्ति र भौतिक पूर्वाधारको उपलब्धता तथा प्राप्त श्रोत साधनको उचित परिचालनले यस्तो सुधार सम्भव भएको गजेन्द्र नारायण सिंह अस्पताल भावी दिनमा स्वास्थ्य सेवालाई अझ प्रभावकारी र विश्वसनीय बनाउन आइसियु र सिटी स्क्यानको सेवा पनि उपलब्ध गराउने प्रयासमा अस्पताल क्रियाशिल छ । आम जनताको स्वास्थ्यको भरोसा सरकारी अस्पतालमा आएको सुधारले विगतको गिर्दाे साख पुनः जिवन हुदै छ । यस अस्पतालका चिकित्सकले गम्भिर प्रकृतीको बिरामीको उपचारमा एकपछि अर्को सफलता हात पार्दै गएपछि बिरामीको विश्वास पनि जित्दै गएको हो । कुनै बेला सामान्य बिरामी पर्दा पनि मह“गो खर्च व्यहोरेर धरान, विराटनगर र भारतको विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता थियो । हाल त्यो बाध्यताको क्रमश अन्त हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group