ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैकल्पिक पेशाको खोजीमा कुमाल समुदाय ( भिडियोसहित)


एबीसी न्यूज
२७ श्रावण २०७६, सोमबार   ११ : ४०   बजे

दाङ, २७ साउन । माटोका भाडालाई पुख्र्यौली पेशा बनाएका कुमाल समुदाय नयानया सीप र माटोको अभाबका कारण संकटमा परेको छ । दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ प्रसेनी र गढवा गाउ“पालिकामा कुमाल समुदायको बस्ती छ । तर प्रसस्त माटो नपाईने र नया“ पुस्ताले भाडा बनाउने सिप नसिक्दा कतै आफ्नो पेसा नै लोप हुने होकी भन्ने चिन्ता बढ्दै गएको छ ।

करिव २८ बर्ष पहिलेबाट माटोका भा“डा बनाउदै आएका तुलसीपुर ७ का प्रेम कुमालले कुमाल समुदायको पेशा संकटमा पर्दै गएको बताए । यदी माटोका भाडा संरक्षण गर्ने हो भने स्थानीय सरकारले ध्यान दिनुपर्छ, होईन भने ईतिहास समाप्त हुने उनि बताउ“छन् ।
प्रसेनीका करिब ६०/७० घर परिवार रहेको कुमाल बस्तीमा १८ जनाले मात्र माटाका भाडा बनाउन जानेका छन । ती मध्ये ९ जना पछिल्लो समय बैकल्पीक पेशाको खोजीमा छन् ।

प्लाष्टीकका भाडाले बजार ढाक्न थालेपछि माटोका भाडा प्रतिको आर्कषण घटदै गएको प्रसेनीका ६२ बर्षिय गोपाल कुमाल बताउ“छन् । माटाको भाडा बिक्रि गरि दैनिक खर्च जुटाउन समस्या हुदै गएपछि नया पीडिले बैकल्पीक पेशाको खोजी गरेका हुन ।

प्रसेनीका ७२ बर्षिय दिल बहादुर कुमालले पुख्यौली पेशा गर्दै आएको भएपनि छोरा बुहारीले नगर्न सुझाएको बताउछन् । आर्कषक सामाग्री बजारमा भित्रि सकेकाले माटोका भाडाप्रतिको आकर्षण घट्दै गएको दिलबहादुरबताउछन् । बजार ब्यवस्थापनको समस्याले गर्दा निर्माण गरिएका भाडाहरु घर मै थन्काउनु परेको बताउने गढवा गाउ“पालिका ३ खैराका बिनोद थारु कुमालले माटोको भाडा बनाएर सानो तिनो घरखर्च चलाउन पनि मुस्किल पर्दै गएको बताउछन् ।

माटोका भाडा बनाउने पेशा लोप हदै जान थालेको भन्दै गढवा गाउ“पालिकाले यो पेशालाई संरक्षण संगै प्रर्बद्धन गर्न लागेको गाउ“पालिकाका अध्यक्ष सहजराम यादव बताउनु बताउछन् ।

तुलसीपुर उपमहानगरपालिकाले कुमाल जातीको पेशाको संरक्षण र सिप विकासको लागि २० लाख रकम छुट्टाएर काम गर्ने कार्यापालिका सदस्य दिपक कुमालले जानकारी दिए ।

संरक्षण र प्रर्बदनका लागि सीप सिकाउने ब्यबस्था गरीएपनि भाडा बनाउने माटोका लागि भने चुनौति नै छ । खाली जग्गा कतैपनि छैन् । सबैजसो अतिक्रमण भई सकेको जग्गा छ । भाडा बनाउने स्तरको माटो चिम्टाईलो हुुनुपर्ने र जहाको माटोले काम नगर्ने भएकाले आगामी दिनमा झनै समस्या हुने कुमाल समूदायको चिन्ता छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group