ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


एबीसी न्यूज
५ भदौ २०७६, बिहिबार   ६ : ५७   बजे

काठमाडौं, ५  भदौ  । प्रतिनिधिसभाको आजको बैठकले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सदनसमक्ष विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सदनको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनसमक्ष विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा मन्त्री पोखरेलले विधेयक सुझबुझपूर्ण रूपमा आएको बताउँदै मुलुकको समृद्धिका लागि उक्त विधेयक आवश्यक रहेको बताउनुभयो । विधेयकको सैद्धान्तिक बहसमा खगराज अधिकारी, रामकुमारी झाँक्री, नवराज सिलवाल, रेनुका गुरुङ, पुष्पा भुसाल, प्रकाश स्नेही, डा मीनेन्द्र रिजाल, गगनकुमार थापालगायतले भाग लिनुभएको थियो ।

यसैगरी बैठकले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।सदनको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक, २०७५’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक बहसमा दिव्यमणि राजभण्डारी, डा मीनेन्द्र रिजाल, रेनुका गुरुङले भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu