ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाबाट एक लाख ३६ हजार मूल्य बराबरको अबैध सामान बरामद


एबीसी न्यूज
२१ भदौ २०७६, शनिबार   ३ : ०२   बजे

 

सिरहा, २१ भदौं । प्रहरीले नियमित चेकजाँचको क्रममा सिरहाको औरहीबाट एक लाख ३६ हजार दुई सय रुपैयाँ मूल्यको भन्सार छलेर ल्याइएको सामानसहित दई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती प्रहरी टोलीले शुक्रबार मध्यरातमा औरही गाउँपालिका ४ मा पर्ने हुलाकी सडक खण्डमा चेकजाँचको क्रममा स.६ प २११७ नम्बरको मोटरसाइकलसहित नरहा गाउँपालिका १ बस्ने ३० वर्षीय श्रवण कुमार यादव र २४ वर्षीय देवरञ्जन यादवलाई युरिया मलसहित पक्राउ गरेको छ । पक्राउ गरिएका दुवैलाई आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले औरही गाउँपालिका ५ बाट भन्सार छलेर ल्याइएको ५६ हजार एक सय रुपैयाँ मूल्यको दुई बोरा कपडा बरामद गरिएको जनाएको छ।

सिरहा नगरपालिका वडा नम्बर ७ बाट प्रहरीले भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको १७ हजार चार सय रुपैयाँ मूल्यको लत्ता कपडा नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group