काठमाडौँ, भदौ १३ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मृत्यु हुनेको संख्या ७६८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लामा भेटिएका शवको संख्या यसप्रकार रहेको जनाएको छः प्रहरीका अनुसार हालसम्म २ हजार ७१५ जना घाइते तथा उद्धार गरिएको छ। यस्तै, बाढीपछि २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्