ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित


एबीसी न्यूज
२२ भदौ २०७६, आइतबार   २ : ४७   बजे

जापान, २२  भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको भर्खरै सम्पन्न मतगनणामा भण्डारी निर्वाचित हुनुभएको हो ।

उहाँले प्रतिस्पर्धी बर्तमान कार्यसमितिका अध्यक्ष टासी वाङदीलामालाई ३४ मतको अन्तरमा पराजीत गर्नुभएको हो ।भण्डारीले ५ सय ८५ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने लामाले ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रत्यासी रहेपनि किरण वर्माले उम्मेद्वारी फिर्ता लिनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा जनकबिक्रम शाही र सचिवमा सचिन श्रेष्ठ निर्वाचित हुनुभएको छ भने युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा राजेश खनाल, सुपेन्द्र घिसिङ, महेश कुमार, बाबुराम खराल कटवाल, डिलाराम गैरे, सिवु थापा, जीनकुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइसीसि सदस्यलगायत अन्य केही पदहरुमा भने निर्बिरोध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group