ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङ्ग- काठमाडौं सम्पर्क समितिको सयोजकत्वमा बृहत रक्तदान कार्यक्रम


एबीसी न्यूज
२७ भदौ २०७६, शुक्रबार   ८ : ४२   बजे

काठमाडौं, २७ भदौ I हिमाल, पहाड, तराई-मधेश नेपाली काँग्रेस, राष्ट्रिय जागरण अभियान, अन्तर्गत दोश्रो चरण कार्यक्रम यहि ०७६ भाद्र २४ गते देखि असोज ६ गते सम्म देशै भर संचालन भई रहेको छ I

यसै सन्दर्भमा काठमाडौं स्थित नेपाली काँग्रेस सम्पूर्ण जिल्ला – काठमाडौं सम्पर्क समितिहरुको आयाेजनामा यहि भाद्र २८ गते शनिबार नयाँ बानेस्वर स्थित छक्कु बक्कु पार्क ( छक्कु बाक्कु मन्दिर अगाडी ) मा बृहत रक्तदान कार्यक्रम हुने भएको छ I उक्त कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काकाे प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माको उपस्थिति हुनेछ । काठमाडौं क्षेत्र नं १ का प्रदेश सांसद दीपेन्द्र श्रेष्ठको पनि उपस्थिति हुनुहुनेछ I

कार्यक्रमको शुरुवात प्रवक्ता दम्पती (विश्वप्रकाश शर्मा र उहाँकी जीवनसंगिनी कविता शर्मा)ले रक्तदान गरि गर्नुहुनेछ I कार्यक्रम सम्पूर्ण सम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस ताप्लेजुङ्ग- काठमाडौं सम्पर्क समितिलाई संयोजक तोकिएको हो I कार्यक्रमकाे तयारी पूरा भएकाे जानकारी दिदैं नेपाली काँग्रेस ताप्लेजुङ -काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराईले लाेकतन्त्रप्रेमी सम्पूर्णलाई खुल्ला रक्तदानमा सहभागी भई रक्तदान गरि जीवनदान गर्नु हुनु समेत अपिल गर्नु भएकाे छ ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रमको समापन रक्तदान गरेर गरेको थियो । उक्त रक्तदान कार्यक्रमको आयोजना सम्पुर्ण ने.का. जिल्ला -काठमान्डौ सम्पर्क सम्पर्क समितिको आयोजनामा नेपाली कांग्रेस ताप्लेजुङ्ग-काठमाडौं सम्पर्क समिति सम्योजक भै कार्यक्रममा तरुण दलका भुपेन्द्र रायमाझी सहित विभिन्न ब्यक्ती हरुले रक्तदान गर्नु भएको थियो ।

त्यसपछि नेपाली काँग्रेस पाल्पा- काठमाडौं सम्पर्क समिति र नेपाली काँग्रेस बझाङ्ग- काठमाडौं सम्पर्क समितिले कार्यक्रमको संयोजन सफलता पुर्बक समापन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group