ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नेपाल अर्बुदरोग निबारण संस्था को ३७ औ बार्षिकोत्सबमा आर्थिक सहायता प्रदान


एबीसी न्यूज
२९ भदौ २०७६, आइतबार   १२ : ३५   बजे

चितवन, २९ भदौ ।  नेपाल अर्बुदरोग निबारण संस्था को ३७ औ बार्षिकोत्सबको अवसरमा कास्की शाखाले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । शाखाले चिसाखोला वेद बिधाश्रममा ९७ बर्ष पुग्नुभएका आश्रमका सस्थापक गुरु केदानाथ तिमिल्सिना लाई सम्मान तथा ३५जाना बिद्यार्थीलाई शैक्षिक सामाग्रि, खाध सामाग्री बितरण तथा आर्थिक सहयोग कार्यक्रम ,सराङकोट, पोखरा –१८ मनाएको हो ।

कार्यक्रममा उपस्थित प्रमुख अथिति नेपाल अर्बुद रोग निबारण सस्थाका केन्द्रीय सदस्य तथा पुर्ब कास्की साखाका अध्यक्ष दिनेश शङखर पालिखे विशिष्ट अथिति गुरु केदारनाथ तिमिल्सिना ,सस्थाका पदअधिकारी उपस्थित कार्यक्रमको अध्यक्षता कास्की शाखाका अध्यक्ष रामचन्द्र थापाले गर्नुभएको थियो ।

संयोजक द्धितिय उपसभापति बिश्वमोहन अधिकारीले गर्नुभएको कार्यक्रमको संचालन सचिब नारायण पराजुलीले गर्नुभएको थियो । सो कार्यक्रममा शैक्षिक सामाग्री दिनेश शङखर पालिखेले ,खाद्यान्न सहयोग निबर्तमान अध्यक्ष रामप्रसाद बस्ताकोटीले,सम्मान सामाग्रि सचिब नारायण पराजुलिले जलपान अध्यक्ष रामचन्द्र थापाले र नगद ११ हजार रुपैया अन्य उपस्थित सदस्य सस्थाका पदअधिकारीबाट सङकलन हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको सस्थाका कार्यसमिति सदस्य तथा अभियान्ता सरु अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group