ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वसपार्कस्थित एक होटलमा प्रेमी संगै बसेकी रिता यस्तो अवस्थामा फेला परेपछि…..


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   २ : ३९   बजे

काठमाडौं, ३१ भदौ । जुम्लाको गुठीचौर गाउँपालिका ३ की २४ वर्षीया रीता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छन् ।२१ भदौमा रीताले चन्दननाथ नगरपालिका १ दानसाँघु नजिकैबाट नदीमा फाल हानेकी हुन्। उनको शव एक सातापछि सडेको अबस्थामा फेला परेको डिएसपी लालबहादुर धामीले जानकारी दिए। प्रेमीसँग विवाह गर्ने तयारीमा रहेकी छोरीले एकाएक नदीमा हाम फालेको थाहा पाएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

आफन्तले चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका अंगत भण्डारीको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।१९ भदौमा रीता चन्दननाथ वसपार्कस्थित एक होटलमा प्रेमी भण्डारीसँगै बास बसेकी थिइन्। भोलीपन्ट बिहान प्रेमी सम्पर्कविहीन भएपछि उनले नदीमा फाल हानेको अनुसन्धानबाट खुलेको छ । भण्डारी र बुढाको करिब एकमहिनाअघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीहरु नजिकिँदै विवाहसम्मको अबस्थामा पुगेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group