ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकताको प्रमाणपत्र खारेजीको माग


एबीसी न्यूज
३१ भदौ २०७६, मंगलबार   ५ : २४   बजे

 

काठमाडौं, ३१ भदौ । भारतीय नागरिकले लिएको नागरिकताको प्रमाणपत्र खारेजीको माग गर्दे जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ । भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै राजेश राय यादव र धिरेन्द्र राय यादवले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दर्ता गराउनुभएको हो ।

गढीमाई नगरपालिका वडा नम्बर ६ का वडा सदस्य महेन्द्र राय यादव , आनन्दी देवीको भारतमा घर भएको र काठमाण्डौमा बस्ने कन्हैया राय यादवको विरुद्धमा उजुरी दर्ता भएको हो । झुठो विवरण पेस गरी भारतमा बस्ने यादवले २०७५ पुस १३ गते इलाका प्रशासन कार्यालय गरुडाबाट ०२३५८ नम्बरको नागरिकता लिएको र नागरिकता खारेजीको माग गर्दे उजुरी दिईएको हो ।

गढीमाई नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम सिगासन राय यादवले २०७५ असोज २५ गतेका दिन वडा सदस्य महिन्द्रराय यादवलाई निमित्त दिएर बाबाधाम गएको वेलामा निमित्त वडा अध्यक्षले आर्थिक प्रलोभनमा परी भारतीय नागरिक कन्हैया राय यादवलाई आनन्दी देवीको छोरा बनाएर नागरिकता दिलाउन सिफारिस गरेको उजुरीमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group