ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयका लागि जापानबाट सहयोग


admin
१६ कार्तिक २०७४, बिहिबार   ११ : ५४   बजे

गुल्मी, १६ कात्तिक । बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै रु २२ लाखभन्दा बढीको आर्थिक सहयोग संकलन भएको छ ।

गल्कोट नगरपालिका–८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिबाट मात्रै रु ३० लाख ५७ हजार ८६७ संकलन भएको विद्यालयका भूपू विद्यार्थी एवं पत्रकार मेघराज सापकोटा रिष्मेलीले जानकारी दिनुभयो ।

विद्यालयका भूपू विद्यार्थी हाल जापानका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा कार्यरत यस क्षेत्रका झण्डै एक दर्जनभन्दा बढी नेपालीबाट नगद सहयोग रकम प्राप्त भएको सापकोटाले जानकारी दिनुभयो ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० वर्ष प्रवेश गरेको अवसरमा आउँदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ ।

हीरक महोत्सवलाई लक्षित गर्दै विद्यालयले हाल जापानका विभिन्न स्थानमा आर्थिक संकलन अभियानलाई समेत अगाडि बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group