ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली विद्यार्थी समाज जापानको अध्यक्षमा कृष्ण भुषाल चयन


एबीसी न्यूज
६ आश्विन २०७६, सोमबार   ९ : ४१   बजे

जापान ६ असोज    नेपाली विद्यार्थी समाज जापानको अध्यक्षमा कृष्ण भुषाल निर्विरोध चयन भएका छन् । आईतबार जापानको नागोयामा नेपाली विद्यार्थी समाज जापान र नेपाली जापान विद्यार्थी जापानको एकता अधिवेशनबाट भुषाल निर्विरोध चयन भएका हुन् ।

२०१७ मा विद्यार्थी भीषामा जापान प्रवेश गरेका भुसाल नवलपरासी जिल्लाका हुन् ! विद्यार्थी संगठनमा सानैदेखि सक्रिय भुसाल जापानमा २९ हजार विद्यार्थीको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन् ।

उनले एबिसी न्युज संग कुराकानी गर्दै आफनो कार्यकाल विद्यार्थीको हक हितमा खर्चिने प्रतिवद्धता व्यक्त गरे । भुषालले जापानमा विद्यार्थीका लागि छात्रावृत्ती प्रदान, आपतकालिन समस्या , दुर्घटना, मृत्यु भएका विद्यार्थीको सव निशुल्क नेपाल पठाउने व्यवस्था लगायतका काममा सिंगो टिम नै लागिपर्ने बताए ।

भुषालको नेत्तृत्वमा बरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी क्षेत्री , उपाध्यक्ष शंकर भुषाल र बिपिन हुमागाई, क्षेत्रिय उपाध्यक्ष दामोदर वस्ती, महासचिब अजय राना, सचिब सुमन केसी ,सह-सचिब सन्तोष पन्थी, कोषाध्यक्ष बिकाश अधिकारी,सह कोषाध्यक्ष पवन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा रीतु थापा, केशब सुबेदी, सागर भण्डारी क्षेत्री, सुनिल ज्ञावली, सुरेन्द्र गिरि, दिनेश महर्जन, रिन्कु कार्की, सुदिप पाण्डे, राजन भट्टराई, दीपक अधिकारी, कृष्ण बखती, मुख्य संरक्षक -चेतन पौडेल र संरक्षक तेज प्रसाद गुरुङ रहेका छन् ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यतामा भएको एकता अधिवेशनमा बोल्दै पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालीका समस्या नै आफ्नो भएकोले सबै मिलेर समाधान खोजिने भन्दै लगनशिल र अनुसाशित भएर अध्ययनमा लाग्न विद्यार्थीलाई सुझाव समेत दिए । अधिवेशनमा एनआरएनए नागोया अध्यक्ष श्याम शितल एसिया प्यासिफिक पूर्व सह-संयोजक गोविन्द श्रेष्ठ, अधिवेशन संयोजक चेतन पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको अवसरमा जापानका सक्रिय पत्रकार शान्त पहारी, विश्वास आचार्य र राम तामाङलाई सम्मान समेत गरेका थिए । उपस्थित दर्शकलाई पर्देशी गाएक सुर्य खड्का लगायतका स्थानीय कलाकारले मनोरन्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group