ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब पशु बीमा गर्दा पशु धनीहरुको समेत बीमा हुने


एबीसी न्यूज
१७ आश्विन २०७६, शुक्रबार   १ : १५   बजे

काठमाडौं, १७ असोज । जिल्लामा पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । किसानका लागि नेपाल सरकारले ल्याएको पशु बिमा कार्यक्रम पछिल्लो समयमा प्रभावककारी बन्दै गएको छ ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले पशु बीमा गर्दा पशु धनीहरुको समेत बीमा हुने र ७५ प्रतिसत नेपाल सरकारको र २५ प्रतिसत बिमितको हुने भएपछि यतीखेर बझाङ जिल्लाका किसानहरुमा पशु बीमा तर्फ आकर्षण बढ्दै गएको हो । पशु बीमाका वारेमा बुझ्दै गएपछि किसानले धमाधम पशु बीमा गर्न थालेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका प्रमुख जोती राज जोशीले बताए ।

जोशीका अनुसार पछिल्लो समयमा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा उल्लेखीय वृद्धि भएको र किसानलाई बार्षिक रुपमा थोरै रकम खर्च गरे धेरै रकम पाँउने भएकाले किसानहरु पशु बीमा तर्फ आर्कषण बढेको हो ।

सुरु सुुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या पर्थौे अहिले किसानहरु आफै पशुु बिमा गर्न अफिसै आउने गरेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका फिल्ड कर्मचारी धनभत्त रतालाले बताए । बझाङ जिल्लावाट जेठ २ गतेवाट आधिकारीक रुपमा कारोवार सुरु कम्पनीले चार महिनाको अवधीमा २ सय ५४ जनाले पशु बिमा गरी सकेको र तीमध्ये ६ जनाले पशुको दाबी भुत्तानी पाईसकेको र वाकी पाँच छ जनाको दाबी भुत्तानी दिन वाकी रहेकोे प्रमुख जोशीले बताए ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले अहिले पर्वतारोही बिमा ,सवारी साधन बिमा ,धर जग्गा बिमा ,हवाई बिमा ,सामुर्दीक यात्रा बिमा, धन सम्पती बिमा ,बालीनाली बिमा ब्यात्तिगत जिवन बिमा श्रमिक मुआव्जा बिमा, बिदेशयात्रा औषधी उपचार बिमा इञ्जीनिरीङ बिमा गर्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group