ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात्रिभोजमा सहभागी हुनेलाई पोशाकदेखि खानासम्मको नियम


एबीसी न्यूज
२५ आश्विन २०७६, शनिबार   ५ : ०२   बजे
काठमाडौं, २५ असोज ।  चिनियाँ राष्ट्रपति सी चिन फिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउनुभएको छ । झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी आफैँ विमानस्थलमा पुगेर उहाँको स्वागत गर्दै हुनुहुन्छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सबै सदस्य विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सीको स्वागत गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रिभोजको पनि आयोजना गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग रात्रिभोजमा सरिक हुनेले भने कडा अनुशासन पालना गर्नुपर्ने छ । रात्रिभोजमा सहभागी हुने पाहुनाहरुले पोशाकदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ ।

चिनियाँ राष्ट्रपति सीसँग रात्रिभोज गर्ने अतिथिलाई परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणा पत्रसँगै पालना गर्नुपर्ने नियम पनि बुँदागतरुपमा उल्लेख गरेर पठाएको छ ।

 

भोज चलिरहेका बेला नउठिदिन र प्रमुख अतिथि हलबाहिर निस्किएपछि मात्रै उठ्न पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group