ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रपति सी ले प्रचण्डलाई भने,– ‘तपाई भेट्रान राजनेता’


एबीसी न्यूज
२७ आश्विन २०७६, सोमबार   १ : ४९   बजे

काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड भेट्रान राजनेता भएको बताउनुभएको छ। आइतबार प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरुसँगको भेटमा राष्ट्रपति सीले प्रचण्डलाई त्यस्तो उपमा दिएर सम्वोधन गर्नुभएको थियो । यसको पुष्टि चिनको सरकारी मुखपत्र ग्लोवल टाइम्सले नै गरेको छ । राष्ट्रपति सीसँग प्रचण्डसहित नेकपा नेताहरुको भेटको समाचार लैख्दै उक्त सञ्चारमाध्यमले प्रचण्ड चिनियाँ जनताको असल र पूरानो नेता भएको उल्लेख गर्दै प्रचण्ड भेट्रान राजनेता भएको बताएको उल्लेख गरेको छ ।

‘तपाईँ नेपालको भेट्रान राजनेता र चिनियाँ जनताको असल र पुरानो साथी हुनुहुन्छ ।’ प्रचण्डलाई राष्टपति सीले व्यक्त गरेको भनाई उदृत गर्दै ग्लोवल टाइम्सले समाचार लेखेको छ । ‘गतवर्ष तपाईँ र प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाउने राजनीतिक निर्णय गर्नु भएको छ । त्यसले नेपालको स्थिरता र आर्थिक विकासमा नयाँ चरण खुला गरेको छ ।’ पत्रिकाले  लेखेको छ,–‘चीन र नेपाल हिमाल र नदीबाट जोडिएका छन् तथा ओठ र दाँतजस्तै नजिक रहेका छन् ।’ उहाले सो अवसरमा नेपालले लामो समयदेखि चीनको मुख्य चासोमा गरेको दृढतापूर्वक समर्थनलाई चीनले प्रशंसा गरेको उल्लेख गर्दै सबैखाले दुई पक्षीय सम्बन्धलाई अझ गहिराईमा लैजान आफूले चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group